बागलुङमा थप २० जनामा काेराेना पुष्टि

विकल्प न्युज । कार्तिक ९ गते ।  बागलुङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका जैमिनी नगरपालिका र गलकोट नगरपालिकाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । गलकोटन नगरपालिकाका ३३ र २७ वर्षीया महिला, ५६ वर्षीय पुरुष, जैमिनी नगरपालिकाका … Continue reading बागलुङमा थप २० जनामा काेराेना पुष्टि